नियम १४
इजाजतपत्र (लाइसेन्स) हराएमा अर्को इजाजतपत्र (लाइसेन्स) लिनु पर्ने
(१) यस नियमावली बमोजिम प्राप्त कुनै इजाजतपत्र (लाइसेन्स) हराएमा वा चोरिएमा वा अन्य कुनै कारणबाट

1

। नासिएमा त्यस्तो इजाजतपत्र (लाइसेन्स) प्राप्त व्यक्तिले अर्का इजाजतपत्र (लाइसेन्स) प्राप्त गर्नको लागि नियम ५ बमोजिम निवेदन दिनु पर्छ।

(२) उपनियम (१) बमोजिमको निवेदनमा लेखिएको व्यहोरा मनासिव ठहरे “पाँच सय रुपैयाँ दस्तुर लिई इजाजतपत्र (लाइसेन्स) दिने अधिकारीले अर्को इजाजतपत्र (लाइसेन्स) दिने अधिकारीले अर्को इजाजतपत्र (लाइसेन्स) गरी दिनु पर्छ।